छिमेकी मुलुक भारतका बैंकहरुले आफ्ना ग्राहकलाई घरदैलो मै सेवा उपलब्ध गराउन सुरु गरेका छन् । बैंकिङ्ग क्षेत्रको उच्च प्रतिस्पर्धाका कारण बैंहरुले ग्राहक आकर्षित गर्नका लागि घरदैलो मै पुगेर नगद तथा चेक लिने।दिने सेवा प्रदान गर्न सुरु गरेको हुन् । भारतमा पछिल्लो समयमा एसबिआई बैंकले सुरु गरेको भएपनि अन्य बैंकहरुले पनि यस्तो सेवा प्रदान गर्दै आएका…