धितोपत्र बोर्डले सूचना प्रविधि नीति अन्तर्गतको आइसीटी अपरेसन म्यानुअल बनाइ लागू गरेको छ । बोर्डले धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास तथा विस्तारलार्ई व्यवस्थित एवम् सुशासित बनाउन बोर्डले नयाँ नीति लागू गरेको हो । नेपाल धितोपत्र बोर्डले सूचना प्रविधि नीति २०७६ अनुसार सूचना प्रविधिको बढ्दो प्रयोगलार्ई सुरक्षित एव भरपर्दो बनाइ समग्र बजारलार्ई पारदर्शी एवम्…