निर्जीवन बीमा व्यवसाय गर्ने नेपाल पुनर्बीमा सहितका २१ कम्पनीहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा ५० अर्ब बढी रकम लगानी गरेको पाइएको छ । विभिन्न क्षेत्रमा ६० अर्ब बढी रकम लगानी गरेका बीमा कम्पनीहरुले सूचीकृत कम्पनीहरुको साधारण शेयरमा ५ अर्ब बढी लगानी गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक…