७ वाणिज्य बैंक सहित ४१ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ?

हालसम्म नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ४१ कम्पनीहरुको लाभांश घोषणा गरेका छन् । युनिलिभर नेपाल लिमिटेडले सबैन्दा धेरै १०० प्रतिशत लाभांश घोषणा गरेको छ । दोस्रो स्थानमा रहेको समता लघुवित्तले २६.३२ र तेस्रो शिवम् सिमेन्टसले २४.२१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । २४ कम्पनीले १० प्रतिशतभन्दा धेरै लाभांश घोषणा गरेका छन् । सबैभन्दा कम…