मार्जिन कारोबार : शेयर दलालले अनुमति नवीकरण गर्न छाडे, लगानीकर्ताले बिर्सिए

झण्डै ३ वर्ष पहिले मार्जिन कारोबार सुविधाको विषयलाई लगानीकर्ता, शेयर दलाल व्यवसायीका साथै सम्बद्ध पक्षका बीचमा श्रृंखलाबद्ध छलफल हुने गरेको थियो । शेयर बजारमा नयाँ उपकरणका रुपमा ल्याइन लागेको उक्त सेवाबाट लगानीकर्ता लाभान्वित हुने अपेक्षा कै कारण त्यस बेला मार्जिन कारोबार सेवा छिटोभन्दा छिटो सुरु गर्नुपर्ने आवाज चर्को भएको थियो । समय बित्दै जाँदा नेपाल…