जनरल इन्स्योरेन्सको १ करोड कित्ता शेयर नेप्सेमा सोमबार नेप्सेमा सूचीकरण भएको छ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेप्सेबीच सोमबार उक्त शेयर सूचीकरण सम्झौता भएको हो । सूचीकरण सम्झौतापत्रमा इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोट र नेप्सेका सीईओ चन्द्रसिंह साउदले हस्ताक्षर गरेका हुन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग दोस्रो बजारमा शेयर कारोबारका लागि सूचीकरण सम्झौतासँगै कम्पनीको…