आरटिजिएस प्रणालीमार्फत नियमित तालिका बमोजिम कारोबार हुने

नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रोस सेलमेन्ट (आरटिजिएस) प्रणाली मार्फत हुने कारोबारलाई नियमित गरेको छ । सरकारले लकडाउन र निषेधाज्ञा जारी गरेका बेला समयतालिका परिर्वतन गरेको केन्द्रिय बैंकले असोज ४ गते आइतबारदेखि नियमित समयमा कारोबार हुने जनाएको छ । राष्ट्र बैंकले आइतबारदेखि बिहीबारसम्म नर्मल विजनशे डे अन्तर्गत विहान साढे १० बजेदेखि ३ बजेसम्म र ग्राहक…