लगानी प्रवर्द्धनार्थ भएको कानुनी सुधार स्वागतयोग्य रहेको महासंघको धारणा

लगानी सम्मेलनको सम्मुखमा सरकारले लगानी प्रवर्द्धनका लागि सरकारले १२ कानुन र नियमावलीमा अध्यादेश मार्फत भएको संसोधनको नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ०.२ प्रतिशतमात्रै विदेशी लगानी आइरहेको सन्दर्भमा महासंघको आग्रहमा गरिएको सुधारले लगानीको वातावरण वन्ने विश्वास गर्न सकिनने महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही बैशाख १६ र १७…