६६ करोडको IPO निष्काशन गर्न लागेको ज्योति लाइफको व्यवसाय ८० प्रतिशतले बढ्दा खुद नाफा स्थिर

बीमा समितिले तोकेको चुक्ता पूँजी २ अर्ब कायम गर्नका लागि ६६ करोड रुपैयाँको साधारण शेयर निष्काशनको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सले फराकिलो अन्तरले व्यवसाय सुधारिएको वित्तीय विबरण निकालेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७८ करोड ७ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा…