आईपीओ आउँदै गरेको रिलायन्स लाइफको यस्तो छ तीन वर्षको प्रगति

बीमा समिति बाट पछिल्लो समय इजाजतप्राप्त १० नयाँ जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा पहिला प्राथमिक शेयर जारी गर्न लागेको रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेदेखि सर्वसाधारणमा १०० अंकित दरका ६३ लाख कित्ता शेयरको प्रारम्भिक निष्काशन गर्दैछ । सार्वजनिक निष्काशन गरिने शेयर मध्ये ५ प्रतिशत (३ लाख १५ हजार कित्ता शेयर) कम्पनीमा कार्यरत कर्मचारीको लागि र अर्को…