राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा लक्ष्यभन्दा १५८ किमी कममा मात्रै कालेपत्रे

राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा गत आर्थिक वर्षमा लक्ष्यभन्दा १५८ किलोमिटर कम सडक मात्रै कालेपत्रे भएको छ । आयोजनाले ३५० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । तराई मधेशको समृद्धिसँग जोडेर हेर्ने गरिएको सो आयोजनामा कोभिड–१९ का कारण अपेक्षित रुपमा निर्माण हुन नसकेकाले भौतिक प्रगति कम देखिएको छ । सो आयोजनअन्तर्गत नै १०३ किमी सडक…