कर्जा विस्तार नहुँदा बैंकहरुमा पैसा थुप्रियो, राष्ट्र बैंकमा बुझाउन प्रतिस्पर्धा

कोरोना कहरको असर न्यूनिकरण नहुँदा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जाको माग बढ्न सकेको छैन । जसले गर्दा बैंक तथा वित्तीय संस्थाहरुमा दुई खर्ब बढी तरलता सृजना भएको छ । बैंक तथा वित्तीय संस्थामा अत्याधिक तरलताको अवस्था भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पहिलो पटक डिपोजिट कलेक्सन उपकरणको प्रयोग गरेर बजारबाट ३० अर्ब रुपैयाँ उठाएको छ…