एनआरएन इन्फ्रास्टक्चर आईपीओ भर्ने अन्तिम दिन, १० कित्ता पाउन गोलाप्रथा

एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले निष्कासन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन १६ गतेबाट सर्वसाधारणका लागि ३१ लाख ६० हजार १८३ कित्ता शेयर जारी गरेको थियो। मंगलबार साँझसम्म परेको आवेदन अनुसार कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने निश्चित भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका…