बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत कर्मचारीबाट सेवा दिनुपर्ने

सरकारले जनतासँग प्रत्यक्ष जोडिएर सेवा दिने सरकारी तथा गैरसकारी र बैंक तथा वित्तीय संस्थाका कार्यालयमा ५० प्रतिशत मात्रै कर्मचारीबाट सेवा प्रदान गर्न निर्देशन दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारले कोरोना संक्रमण बढ्दो क्रममा रहेको हुनाले सीमित कर्मचारीबाट सेवा दिन निर्देशन दिएको हो । सरकारको निर्णय सार्वजनिक गर्दै अर्थ तथा…