सत्र कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा सस्तो

मौद्रिक नीति र धितोपत्र बोर्डको वार्षिक कार्यक्रमपश्चात कुनै कुनै स्टकको शेयरमूल्य तीन चार दिनसम्म सर्किट लाग्ने अवस्थासम्म आयो। तर शेयर बजारमा केही यस्ता कम्पनी छन् जसको शेयरमूल्य अहिले पनि अंकित मूल्य (१०० रुपैयाँ) भन्दा तल देखिएको छ। साउन ७ गते बुधबार शेयर कारोबारमा आएका १७ कम्पनीको शेयरमूल्य १०० रुपैयाँभन्दा तल देखिएका हुन्। जसमा सबैभन्दा कम…