साढे ६ अर्ब कर छल्ने दुई दर्जन फर्म विरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले कर छल्ने दुई दर्जन कम्पनी विरुद्ध  कुल ६ अर्ब ६० करोड रुपैयाँको बिगो माग दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले भन्सार, मूल्यअभिवृद्धि कर र आयकर राजस्व चुहावट गरेको आरोपमा ती कम्पनीहरुविरुद्ध मुद्दा दायर गरेको हो। विभागले झुट्ट तथा नक्कली भयाट विजक लेन देन गरी तथा भन्सार चोरी…