स्वास्थ्य सुरक्षा मापदण्डसहित पूरै समय बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षा मापदण्ड अपनाएर पूरै समय बैंक खोल्न निर्देशन दिएको छ। राष्ट्र बैंकले नेपाल सरकारले साउन ६ गतेबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेकाले बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकको बैंकिङ कार्यालयले बैंकिङ कारोबार गर्ने समयसम्म बैंक तथा वित्तीय संस्थाहरुलाई अनिवार्य रुपमा कारोबार संचालन गर्न निर्देशन दिएको हो ।…