बन्दाबन्दीको अवधिमा ६ अर्बको औषधि आयात, खाद्य पदार्थको पनि बढ्यो

गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा छ अर्ब बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा पाँच अर्ब ९० करोड ९६ लाख १० हजार बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा चार अर्ब ५७ करोड २९ ला ९३ हजार बराबरको…