मनि लाउण्डरङिको कसुरमा योगेन्द्र श्रेष्ठ विरुद्ध मुद्दा दायर, बिगो एक अर्ब ७१ करोड कायम

सम्पति शुद्धीकरण अनुसन्धान विभागले नेपाल शेयर मार्केट्सका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्र श्रेष्ठलाई एक अर्ब ७१ करोड बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ। विभागले सम्पति शुद्धीकरणको कसुरमा अनुसन्धान हुँदा सम्पति शुद्धिकरणको कसुर पुष्टि हुन आएको जनाएको छ। श्रेष्ठमाथि एक अर्ब ७१ करोड ६३ लाख ३६ हजार २१३ रुपैयाँ १४ पैसा विगो कायम…