नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं वर्तमान कार्यसमितिका विशिष्ट सदस्य हुन् चण्डीराज ढकाल । महासंघको संरचनाभित्र मजबुत पकड राख्ने ढकाललाई महासंघमा ‘किङ मेकर’ को रुपमा चिनिन्छ। नेपालको उद्योगी व्यवसायीका मुद्दालाई चर्को रुपमा उठान गर्न सक्ने क्षमता राख्ने ढकाललाई आज–भोलि भने नयाँ पुस्ताका नेतृत्व पंक्तिले बिस्तारै हस्तक्षेपकारी भूमिकाबाट टाढा राख्न खोज्दै छन्। निर्वाचितभन्दा मनोनीत हावी हुन…