पुनर्कर्जा कार्यविधि लागू,यस्ता छन् पुनर्कर्जा पाउने र नपाउने ऋणीहरु

नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले पुनर्कर्जा कार्यविधि २०७७ जारी गरेको छ । जसमा पुनर्कर्जा योग्य र अयोग्य कर्जाहरुको वर्गीकरणका, ब्याजदर, अवधि, सीमा, कर्जा प्रदान गर्ने प्रक्रिया तथा दण्ड जरिवानाको समेत व्यवस्था गरिएको छ। राष्ट्र बैंकले जारी गरेको कार्यविधि अनुसार विशेषगरी कर्जालाई तीन वर्गमा विभाजन गरी पुनर्कर्जाको सुविधा दिने भएको छ ।…