संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि कोरोना बीमा बन्द गर्ने तयारी

निकै उत्साहका साथ सुरु भएको संख्यात्मक रुपमा पनि बीमितहरु बढिरहेपनि साढे १ महिना अवधिमा नै कोरोना बीमा बन्द हुने भएको छ। जोखिम विश्लेषण र प्रयाप्त अध्ययन, अनुसन्धान बिना नै पोलेसी जारी गरेकाले सुरुवातको दुई महिना अगावै सो पोलेसी बन्द हुने अवस्था सिर्जना भएको हो। नेपाल बीमक संघले बुधबार पोलेसी स्थगित गर्ने सर्वसम्मत निर्णय गर्दै बीमा…