असार मसान्तसम्म स्प्रेडदर ४.४ % मा झार्नुपर्ने, ब्याजदर उपयुक्त स्तरमा

नेपाल राष्ट्र बैंकले निक्षेप र कर्जाको भारित औसत ब्याजदर अन्तर (वेटेड स्प्रेड रेट) लाई झन कडाई साथ लागू गर्ने भएको छ । चालु आवको मोद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै केन्द्रिय बैंकले आगामी असार मसान्तभित्र निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर अन्तर ४.४ प्रतिशतभित्र ल्याईसक्नुपर्ने व्यवस्थालाई थप प्रभावकारी बनाइने घोषणा गरेको छ। हाल अधिकांस बैंकहरुको स्प्रेड…