नोटबजारको भर्चुअल कन्फ्रेन्समा बीमा समिति, बिमक र विज्ञका बीचमा यस्तो हुनेछ LIVE अन्तरकृया

नोट बजार प्रालिद्धारा सञ्चालित यस नोटबजार डटकमले शुक्रबार मध्यान्ह १ बजे कोरोना संक्रमण पछिको बीमा बजारको विषयलाई लिएर सम्बद्ध पक्षसँग भर्चुअल अन्तरकृया गर्दैछ । ‘कोभिड १९ ले बीमा क्षेत्रमा पारेको असर र सुधारको पहल’ विषययक उक्त भर्चुअल अन्तरकृयाको नोटबजारमा प्रत्यक्ष प्रशारण हुनेछ । कार्यक्रमका वक्ताहरु: चिरञ्जीवी चापागाई, अध्यक्ष, बीमा समिति दीप प्रकाश पाण्डे, अध्यक्ष, नेपाल बीमक…