सरकारले चालु आर्थिक वर्षको एघार महिनामा झण्डै ६ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । सोमबार ट्रेजरी बिल बिक्री मार्फत सरकारले २४ अर्ब ३ करोड रकम उठाँउदै छ । यो समेत गर्दा सरकारको आन्तरिक ऋण ६ खर्ब २० अर्ब २ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारले हालसम्म ५ खर्ब ९५ अर्ब ९९…