नेपाल इन्भेष्टमेन्ट बैंक (NIB) ले तनहुँ हाइड्रो पावर कम्पनीको ठेकदार सिएमसिको बैंक ग्यारेन्टी बापत भुक्तानी दिएको सम्पुर्ण रकम फिर्ता ल्याएको छ।सिएमसिले तनहुँ हाइड्रोको काम सुरु नै नगरी इटाली फिर्ता गई मुद्दा मामिलामा लाग्नुपरेपछि बैंकको २ अर्ब रुपैयाँ जोखिममा परेको थियो। बैंकले इटालिस्थित अदालमा मुद्दा नै लडेर जितेपछि उक्त रकम काउण्टर ग्यारेन्टी बसेको इटालियन बैंकले जरीवाना…