वित्तीय क्षेत्रका विज्ञ एवं सरोकारवालाहरुले कोरोना भाइरसको महामारीका कारण यस क्षेत्रमा बढेको जोखिम व्यवस्थापनमा सम्पूर्ण पक्षले सचेततापूर्वक काम गर्नुपर्ने बताएका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले गरेको 'म्यानेजिङ रिस्क एन्ड च्यालेन्जेज अफ फाइनान्सिएल सेक्टर-पोस्ट कोभिड प्यान्डेमिक' विषयक छलफल कार्यक्रममा उनीहरूले कोरोनाका कारण अप्रत्यासित जोखिम सिर्जना गरेको भन्दै सम्पूर्ण पक्षले मिलेर काम गर्नुपर्ने उल्लेख गरे। आइक्यानका…