लकडाउन खुकुलो भएसँगै एक अर्ब २९ करोडको आईपीओ जारी गर्ने बाटो खुल्यो

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणका नियन्त्रणका लागि जारी लकडाउन सरकारले बिहीबारदेखि खुकुलो बनाएको छ। यससँगै आईपीओ जारी गर्ने अन्तिम तयारीमा रहेका चार कम्पनीलाई निष्काशन गर्ने बाटो खुला भएको छ। चार कम्पनीका एक अर्ब २९ करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) को निष्काशन लकडाउनका कारण प्रभावित हुँदै आएको थियो। नेपाल धितोपत्र बोर्डबाट शेयर जारी गर्न अनुमति…