रेष्टुरेन्ट समेत खुलि सके, यथास्थितीमा शेयर बजार छिटो खोल्नु पर्छ : भरत रानाभाट

नेपाल स्टक ब्रोकर एशोसिएसनमा अध्यक्ष भरत रानाभाट भने लकडाउन खुकुलो भएसँगै शेयर बजारलाई जतिसक्दो छिटो संचालनमा ल्याउनुपर्ने बताएका छन् । अन्य क्षेत्रहरु संचालनमा आईसकेको अवस्थामा शेयर बजार बन्द गर्नु कसैको हितमा नभएको उनको भनाई छ । साथै उनले, पुरानै र नियमित मोडालिटीमा शेयर बजार संचालन गर्नुपर्ने सुझाब समेत नियामक निकायलाई दिएका छन् । ‘रेष्टुरेण्ट समेत…