चालु आवमा नेपालको आर्थिक वृद्धिदर १.८% , आगामी वर्ष २.१ प्रतिशत- विश्व बैंक

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १. ८ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । यो नेपाल सरकारले अनुमान गरे भन्दा ०.५ प्रतिशत कम हो । सरकारले कोरोना महामारी तथा बन्दाबन्दीका कारण चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चने प्रक्षेपण गरेको हो ।सरकारले चालु बजेटमा मार्फत भने ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य…