सिप्रदीको गाडी व्यापारमा निरन्तर गिरावट, ९ महिनामा साढे १३ अर्बको कारोबार

सिप्रदी ग्रुपको व्यापारमा निरन्तर गिरावट आएको छ । गत वर्ष १८ अर्ब ३० करोड ४० लाख रुपैयाँको टाटा गाडी बिक्री भएकोमा यस बर्षको ९ महिनामा साढे १३ अर्ब रुपैयाँ बराबरको टाटा गाडी बिक्री गरेको छ। ग्रुपको सिप्रदी ट्रेडिङ प्रालिले २०२४ को ९ महिनामा टाटा गाडी, म्याक लुब्रिकेन्टस र एक्साइड ब्याट्रको कूल १३ अर्ब ५४ करोड…