कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्तावलाई आज अन्तिम रुप दिने भएको छ । दिउसो सिंहदरबारमा बस्ने बैठकले प्रस्तावलाई अन्तिम रुप दिन लागेको हो । समितिले असार एक गतेदेखि चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउने प्रस्तावलाई अन्तिम रुप दिन लागेको हो । उद्योग वाणिज्य, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका विज्ञहरुसँग चरणबद्ध रुपमा छलफल…