विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक स्थानमा जाँदा कपडाको मास्क लगाउन सबैसँग आग्रह गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिनबाट रोक्नका लागि सार्वजनिक स्थानमा जाँदा वा घर बाहिर निस्कँदा अनिर्वाय रुपमा मास्क लगाउन डब्लुएचओले आग्रह गरेको छ। डब्लुएचओका अनुसार संक्रमण फैलाउन सक्ने वा कोरोना भाइरस रहेका ओसिला छिटाहरुबाट मास्कले जोगाउन सक्ने देखिएको छ। डब्लुएचओले…