विश्वभर ३४ लाख कोरोना संक्रमित,२ लाख ३९ हजारको मृत्यु, झण्डै ११ लाख निको भए

विश्वका लागि स्वास्थ्य क्षेत्रमा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारी कारण विश्वभर अहिलेसम्म २ लाख ३९ हजार ५९२ जनाको मृत्यु भईसकेको छ भने ३४ लाख ८३० जनालाई संक्रमण भएको छ । त्यस्तै १० लाख ८१ हजार ६०० जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५१ हजार ३५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । विश्वका…