पूर्वअर्थमन्त्री नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद सुरेन्द्रप्रसाद पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको बजेट सकारात्मक रहेकाले कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरेका छन्। । बहुपक्षीय दातृ निकायले नेपाललाई ठूलो मात्रामा सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको तथ्य पेश गर्दै उनले हाम्रो खर्च गर्ने क्षमतामा विस्तार गर्नुपर्नेमा जोड दिए। आर्थिक वर्ष २०७७/७८ को राजश्व…