वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जनाले कोरोनालाई परास्त गरि पूर्ण रुपमा निको भएका छन् । आइतबारसम्म ८७ जना डिस्चार्ज भएकामा योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले २ महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको जनाकारी दिए।निको भई डिस्चार्ज हुनेहरुमा वीरगन्ज ३,…