नेपाल जीवन बीमक संघका अध्यक्ष एवं सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राज्यले बीमा क्षेत्रलाई अझैपनि महत्व दिन नसकेको बताएका छन्। नोटबजार डटकमद्वारा शुक्रबार आयोजित कोरोना संक्रमणपछिको बीमा बजारको विषयलाई लिएर सम्बद्ध पक्षसँग ‘कोभिड १९ ले बीमा क्षेत्रमा पारेको असर र सुधारको पहल’ विषयक भर्चुअल अन्तरकृया कार्यक्रममा उनले राज्यले बीमा क्षेत्रलाई आर्थिक क्षेत्रको…