भेरी बबईमा दुई अर्बको ठेक्का रद्द, आयोजना निर्माण कार्य प्रभावित

बन्दाबन्दी जारी रहँदा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ । दोस्रो चरणको हाइड्रोमेकानिकलअन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माण कार्यका लागि गरिएको दुई अर्बको टेण्डर रद्द भएको हो । पाँचवटा कम्पनी प्रतिष्पर्धामा इच्छुक भए पनि बन्दाबन्दीका कारण काम हुने सम्भावना नदेखेपछि जलस्रोत तथा सिँचाइ विभागले उक्त टेण्डर रद्द गरेको जनाइएको…