रुपन्देहीमा उपचाररत कोरोना भाइरस संक्रमितको अवस्था स्थिर रहेको क्रिमसन अस्पतालले जनाएको छ। अस्पतालले बुधबार दिउँसो एक विज्ञप्ति जारी गर्दै विरामीको मृत्यु नभएको भन्दै गलत र भ्रामक अतिरन्जित समाचार सम्प्रेषण भएको जनाएको छ। चिकित्सकको टोलीले उनमा मल्टी अर्गन डिसफङ्सन सेन्ड्रम भइ उपचार अगाडि बढाउने क्रममा उनमा कोरोना पोजेटिभ देखिएको जनाएको छ। साथै अस्पतालले गलत समाचारको पछि…