सूचीकृतमध्ये नबिल, एभरेष्ट र एनआईसी एशिया बैंकको प्रतिशेयर आम्दानी उच्च

चालु आवको तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा वाणिज्य बैंकहरुले न्यूनतम ५.४४ रुपैयाँ देखि ४४.९६ रुपैयाँसम्म प्रतिशेयर आम्दानी कायम गरेका छन्। यस अवधिमा वाणिज्यको बैंकहरुको औषत प्रतिशेयर आम्दानी २२.१५ रुपैयाँ कायम भएको छ। शेयर बजारमा सूचीकृत नरहेको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा धेरै इपिएस काय रहँदा सिभिल बैंक सबैभन्दा कम इपिएस हुने वाणिज्य बैंकको रुपमा देखिएको छ।…