नेपालमा थप २ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित बाँके नेपालगंजका ३६ वर्षिय पुरुष र कपिलवस्तुका २२ वर्षिय हुन् । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा नेपालगञ्ज–८ का ३६ वर्षिय पुरुषमा कोभिड–१९ पोजिटिभ पाइएको हो । त्यस्तै रााष्ट्रिय अनुसन्धान प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका २२ वर्षिय पुरुषमा कोभिड–१९ पोजिटिभ पाइएको हो । योसँगै नेपालमा…