लकडाउनको मारमा सर्लाहीका उखु किसान थप पीडित बनेका छन् । धनकौल गाउँपालिका–६ मा रहेको अन्नपूर्ण चिनी उद्योगले किसानको उखुको रकम भुक्तानी गर्न पटकपटक सम्झौता गरे पनि हालसम्म एक पैसा भुक्तानी नगरेको भन्दै किसानले गुनासो गरेका छन् । उद्योगले विसं २०७० देखि हालसम्म १२ हजार किसानको करिब ४० करोड भुक्तानी गर्न बाँकी राखेको भन्दै किसानले उद्योगलाई…