स्प्रेड घटाएर पनि सानिमा बैंकले ३ प्रतिशतले नाफा बढायोे

चालु आर्थिक वर्ष ०७६/०७७ को तेस्रो त्रैमास अर्थात चैत मसान्तसम्ममा सानिमा बैंकको नाफा करिब ३ प्रतिशतले वढेको छ । यो अवधिमा निक्षेप तथा कर्जाको ब्याज अन्तर (स्प्रेड) घटाएर पनि बैंकले नाफा ४ करोड ३३ लाख रुपैयाँले बढाएको हो । बैंकले गत आर्थिक वर्षको चैतसम्मको तुलनामा चालु आर्थिक वर्षमा स्प्रेड घटाएको भएपनि नेपाल राष्ट्र बैंकले तोके…