उपप्रधानमन्त्री पोखरेलद्धारा कोभिड-१९ ट्रेसिङ एप ‘Covid NP’ को औपचारिक सुरुवात

कोभिड-१९ क्राइसिस् मेनेजमेन्ट सेन्टर (सिसीएमसी ओपिसी) को औपचारिक एप कोभिडएनपी को शुरुआत गरिएको छ । सूचना तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएका आईमार्क प्रालि, पायोनियर एशोसियट तथा आइडल कन्सर्नले कोभिड नियन्त्रणका लागि सरकारलाई सघाउन निशुल्क तयार पारेको एपको उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले छाउनीमा स्थापना गरिएको सिसीएमसी सञ्चालन केन्द्रमा एक कार्यक्रमका बिच औपचारिक सुरुवात गरेका…