कोरोनासँगै जोखिम हस्तान्तरण गरौं ‘…किन कि जीवन अमूल्य छ’

कोभिड-१९ का कारण बन्दावन्दीको पीडाले सताइरहेको वर्तमानको विश्वलाई अब आर्थिक कोरोनाले सताउने छ । कोभिडको समस्यालाई सम्बोधन गर्दै बीमा समितिले ‘कोरोना रोग बीमालेख’ बीमा योजना सुरु गरेको छ । यो बीमालेख कम आय भएका वर्गमा लक्षित गरी ल्याइएको छ । प्रतिव्यक्ति ३०० र ६०० प्रिमियम तिरेर सिंगो परिवारको बीमा हुने यो बीमा लेखबाट ५० हजार…