अनुमति बिना भुक्तानी प्रणाली सञ्चालन गर्नेलाई राष्ट्र बैंकले कारवाही गर्ने

नेपाल राष्ट्र बैंकले लकडाउनको समयमा केहीले केन्द्रीय बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सम्बन्धि कार्य गर्दै आइएको पाइएको भन्दै त्यस्ता व्यक्ति तथा संस्थालाई कारवाही गर्ने चेतावनी दिएको छ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले भुक्तानी तथा फस्र्यौट ऐन २०७५ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको अनुमति नलिई भुक्तानी प्रणाली सञ्चालन गर्न वा भुक्तानी…