शेयर लगानीकर्ताको पहिलो रोजाईमा नेपाल लाइफ, एनएमबि दोस्रोमा पर्दा शिवम दशौं

यो साताको शेयर बजारमा लगानीकर्ताहरुको पहिलो रोजाईमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी देखा परेको छ । यो साता नेपाल लाइफको सबैभन्दा उच्च कारोबार भएको छ । नेपाल लाइफको एक अर्ब ४५ करोड ५५ लाख बराबरको शेयर किनबेच भएको छ । नेपाल लाइफ लगानीकर्ताको पहिलो रोजाईमा पर्दा उच्च कारोबार हुने दश कम्पनीको सूचीमा सात वाणिज्य बैंक परेको…