वित्तीय क्षेत्रमा थप जोखीमको सम्भावना, महङ्गी बढ्ने : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले पछिल्लो समय सम्पत्ति बजारमा देखिएको प्रवृत्तिले वित्तीय क्षेत्रमा थप जोखीम सिर्जना गर्नसक्ने सम्भावना रहेको बताएको छ । चालु आर्थिक वर्षको अर्ध बार्षिक समीक्षा सार्वजनिक गर्दै विश्व अर्थतन्त्रमा आएको सुस्तता र चीनमा देखिएको कोरोना संक्रमणको प्रभावले वित्तीय क्षेत्रमा थप जोखीम सिर्जना हुनसक्ने उल्लेख गरेको छ। समष्टिगत विवेकशील नियमनको प्रभावकारी उपयोगका कारण वित्तीय स्थायित्व…