खिम्तिमा साउनेदेखि स्वामित्व घट्ने भएपछि बुटवल पावरले अन्य आयोजनामा लगानी बढाउन थाल्यो

बुटबल पावर कम्पनी (BPCL) ले पछिल्लो समय धमाधम नयाँ आयोजनाहरुमा लगानी बढाउन थालेको छ। आगामी साउनदेखि खिम्ति आयोजनाको प्रवद्र्धक कम्पनी हिमाल पावरको स्वामित्व घटेर नेपाल विद्युत प्राधिकरणमा जाने भएपछि मुख्य आयस्रोत  खिम्ति आयोजनाबाट हुने आम्दानी घट्न नदिन वैकल्पिक रुपमा कम्पनीले नयाँ आयोजनाहरु निमार्णमा लगानी बढाउन थालेको हो। १४० मेगावटको तल्लो मनाङ मस्याङ्दी आयोजनाको उत्पादन अनुमति…