विकास बैंकलाइ सरकारी खाता सञ्चालन अधिकार दिए उत्पादनशिल क्षेत्रमा लगानी वढ्ने

सरकारले उत्पादनशिल क्षेत्रमा लगानी वढाउनका लागि भएपनि विकास बैंकलाइ पनि सरकारी खाता सञ्चालनको अधिकार प्रदान गर्नुपर्ने भएको छ । विकास बैकलाइ सरकारी खाता सञ्चालन अधिकार नहुँदा तरलताका कारणले पनि उत्पादनशिल क्षेत्रमा प्रयाप्त लगानी गर्न नपाएको विकास बैंकहरुको गुनासो छ । संचयकोष, नागरिक लगानी कोष तथा विभिन्न सस्थानहरु आदी वचत प्रदायक संस्थाहरु समेतले विकास वैंकसंग कारोवार…